‘स्पाइडर म्यानः नो वे होम’को आक्रामक बुकिङ

रिलिजको पाँच दिन अगाडि नै बुकिङ खुल्ला गरिएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’को नेपाली हलमा आक्रामक बुकिङ देखिएको छ । यो चलचित्र पुस २ गते अर्थात् डिसेम्बर १७ देखि प्रदर्शन हुँदैछ । यो चलचित्रलाई देशकै ठूलो क्यूएफएक्स चेनले ५७ शो उपलब्ध गराएको छ । जसमा चलचित्रको आक्रामक बुकिङ

प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर

‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को छायांकन सुरु, गीतमा प्रितम आचार्यको स्वर

सुनसरी- राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ । ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ । यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै

‘गड्स बफेलो’ वृत्तचित्र (डकुमेन्ट्री) उत्कृष्ट घोषित

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा ‘गड्स बफेलो’ वृत्तचित्र (डकुमेन्ट्री) उत्कृष्ट घोषित भएको छ । मेलम्चीको बाढीले बगाएको भैंसीको कथामा बनाइएको उक्त वृत्तचित्रका निर्देशक विष्णु कल्पितले एक हजार अमेरिकी डलर पुरस्कार जिते । यही वृत्तचित्रले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गर्दै नगद ७५ हजार जित्यो । नेपाल पानोरामा अन्तर्गतको

सामाजिक बहस शुरु गर्ने फिल्म आगामी दिनमा पनि गर्नेछु : आयुष्मान खुराना

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ चरित्रमा अभिनय गर्न रुचाउँछन् । उनी अभिनित पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रमा आयुष्मानले एक पुरुषबाट महिला बनेकी (ट्रान्स वुमन) युवतीको प्रेमीको भूमिका निभाएका छन् । ‘चण्डीगढ करे आशिकी’ले बक्स अफिसमा

गोवाको फोटो सार्वजनिक भएसँगै नोरा र गुरुको प्रेम चर्चा

बलिउड अभिनेत्री एवं आइटम गर्ल नोरा फतेहीको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ । चलचित्रमा आइटम नृत्य गरेर धमाका मच्चाइरहेकी नोरा सार्वजनिक कार्यक्रममा पनि खुलेका पहिरन लगाएर पुग्छिन् । उनले नृत्य गरेको ‘दिलबर’ बोलको गीतको रिमेक भर्सनले तहल्का नै पिट्यो । अहिले नोरा र गायक गुरु रन्धावाको गोवाको

चलचित्र ‘फिदा’को पहिलो गीत ‘हर चिज राम्रो लाग्छ ’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएकोब छ । अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको हो । मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको फिदा चलचित्रमा रहेको शिर्ष गीत सार्वजनिक भएको हो

‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३० प्रतिशतले बढेको छ । यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७

‘सप्तरंग’मा उषाको धमाका

मोडल उषा उप्रेती गृष्मा ब्रोडकाष्टिङले आयोजना गरेको ‘सप्तरंग’का लागि यतिबेला देश दौडाहमा छिन् । उषाले पहिलो पटक कुनै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएकाले पनि उनका लागि यो कार्यक्रम विशेष छ । हुन त, यो कार्यक्रममा नायक राजेश हमालदेखि गायक प्रमोद खरेल, बद्री पंगेनी, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका

विक्की–कट्रिनाको विवाहको तस्बिरले तोड्यो रेकर्ड

बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशल गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह कडा सुरक्षाबीच गरिएको थियो । त्यसैले जब कट्रिना र विक्कीले विवाहको तस्बिर सार्वजनिक गरे, त्यसले रेकर्ड नै तोडेको छ । विक्की–कट्रिनाको विवाहको तस्बिरलाई पोस्ट गरिएको केही घण्टामा नै सवा करोड बढीले लाइक गरेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.