कंगनाको विवादास्पद अभिव्यक्ति : भारत २०१४ पछि मात्र स्वतन्त्र भएको हो
बलिउड नायिका कंगना रनावत पछिल्लो केही समयदेखि आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । उनी भारतीय जनता पार्टी (बीजेपी) निकट मानिन्छिन् । यसैले उनका अभिव्यक्ति बीजेपीको समर्थनमा बढी देखिन्छ । बिहीबार कंगनाले दिएको एक अभिव्यक्तिले फेरि उनको चर्को आलोचना भएको छ । टाइम्सले आयोजना गरेको कार्यक्रममा भारत सन् २०१४ पछि


