कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन

डोल्पामा सुरक्षाको ‘बुलाकी’

फिल्म ‘बुलाकी’ यतिबेला डोल्पाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्म छायाँकनका लागि अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का सहितको टोली अघिल्लो साता डोल्पा पुगेको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार रहेका छन् । अभिनेत्री पन्तले सामाजिक संजाल मार्फत डोल्पाको बिभिन्न तस्बिरहरु सार्वजनिक गरिरहेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा

करणको ‘गोविन्दा नाम मेरा’मा विक्की, भूमि र कियारा

बलिउडका सफल निर्माता तथा निर्देशक मानिने करण जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘गोविन्दा नाम मेरा’ राखिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै करणले चलचित्र सन् २०२२ को जुन १० बाट रिलिज हुने जनाएका छन् । यो चलचित्रको शीर्ष भूमिकामा

दर्शकसँग किन टिकटक बनाउँदैनन् सरोज खनाल ?

नेपाली चलचित्रका कलाकारहरु टिकटकमा रमाइरहेका छन् । टिकटकलाई केही कलाकारले दर्शकसँग जोडिने माध्यमको रुपमा हेरेका छन् भने कसैले पैसा कमाउने प्लेटफर्मको रुपमा पनि अगाडि बढाएका छन् । केही वर्ष अघिसम्म कलाकारहरु सार्वजनिक कार्यक्रममा पुग्दा तस्वीर खिच्नेको भीड लाग्ने गर्दथ्यो । तर, अहिले कलाकार देख्ने बित्तिकै टिकटक बनाउनेको भीड लाग्छ ।कतिपय

‘द भ्वाइस किड्स’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

हिमालय टीभीमा प्रसारण हुन लागेको बालबालिकाहरुको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुका काठमाडौंको चावहिलस्थित एफक्यूब हलमा प्रिमियर गरिएको छ । शुक्रबार बेलुका ८ बजेबाट प्रसारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहीबार नै देखाइएको हो । ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाएको यो

हिन्दी फिल्मको कपी गर्नेले नै मेरो विरोध गर्दैछन् : दीपकराज गिरी

निर्माता तथा कलाकार दीपकराज गिरीले बलिउड चलचित्र ‘सूर्यवंशी’ हेरेपछि अरुलाई पनि यो चलचित्र हेर्न आग्रह गरे । उनले विदेशी चलचित्र भएपनि यस्तो बेलामा दर्शकलाई हलसम्म ल्याउन सहयोग गरेको भन्दै सबैले हेरेर साथ दिन आग्रह गरे । दीपकले सामाजिक सञ्जालमा यो स्टाटस र तस्वीर पोष्ट गरेपछि धेरैले उनको आलोचना गरे ।

‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती

नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो । तर, २०७६ साल फागुन ३० गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोना महामारीको सबैभन्दा ठूलो चपेटामा प¥यो । चलचित्रको प्रदर्शन मिति पोष्टपन्ड भएको करिब २० महिनापछि

राजेश हमालको नयाँ प्रयोग कति सफल ?

पहिलेदेखि नै गीत गाउने रहर भएपनि अभिनेता राजेश हमालले त्यसलाई पूरा गर्न पाएका थिएनन् । तर आफ्नो उमेर ६० वर्षतिर लम्किँदै जाँदा भने हमालले पहिलोपटक आफ्नै स्वरमा गीत रेकर्ड गराउने अवसर पाए । हमालको स्वरमा रहेको ‘मन बुढो भएन’ बोलको गीत एक साताअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक कार्यक्रममा

कंगनाको विवादास्पद अभिव्यक्ति : भारत २०१४ पछि मात्र स्वतन्त्र भएको हो

बलिउड नायिका कंगना रनावत पछिल्लो केही समयदेखि आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । उनी भारतीय जनता पार्टी (बीजेपी) निकट मानिन्छिन् । यसैले उनका अभिव्यक्ति बीजेपीको समर्थनमा बढी देखिन्छ । बिहीबार कंगनाले दिएको एक अभिव्यक्तिले फेरि उनको चर्को आलोचना भएको छ । टाइम्सले आयोजना गरेको कार्यक्रममा भारत सन् २०१४ पछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.