‘कबड्डी ४’को छायांकन धमाधम, चाँडै प्रदर्शन मिति तय गरिने

निर्देशक रामबाबु गुरुङको महत्वकांक्षी चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् । चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा नायक दयाहाङ राईको साथमा कलाकारद्वय बुद्धि तामाङ र विजय बराल देखिएका छन् । यसपटक रामबाबुले चौथो शृंखलालाई अन्तिम

कोरोनापछि फेरि बक्स अफिसमा उत्साह

दुई वर्षसम्म कोरोना महामारीका कारण समस्यामा रहेको मनोरञ्जन दुनियाँ चलमलाउन थालेको छ । विश्व बजारमा हलिउड र बलिउड चलचित्रले फेरि एकपटक उत्साह थपेका छन् । हलिउड चलचित्रले विश्व बजारबाट करोडौंको व्यापार गर्दैगर्दा बलिउड चलचित्रको व्यापार पनि कम छैन । गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘इटर्नल्स’ले विश्व बजारबाट १२ सय

विक्की–कट्रिनाको विवाहका लागि सलमानले रोके ‘टाइगर ३’को सुटिङ

पछिल्लो समय ‘स्टार कपल’ विक्की कौशल र कटरिना कैफको विवाहको चर्चाले बलिउड तातेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेका छन् । डिसेम्बरमा विवाह गर्न लागेको यो जोडीले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ । विवाहको तयारीमा व्यस्त विक्की र कटरिनाले अहिले कामबाट ब्रेक

जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा

पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् ।हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् । जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय

माल्दिभ्समा हट मानुषी

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले माल्दिभ्सका हट तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । सार्वजनिक तस्वीरमा मानुषी कतै हरियो पहिरनमा देखिएकी छन् भने

नन्दु र अस्मिताको ‘कति माया गर्छाैं…’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता मोरङ । गायक नन्दु गुरुङ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘कति माया गर्छाैं...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । आज (सोमबार) ओ.एस.आर. डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक भएको भिडियोमा रेखा फागो र रुद्राक्षय लिम्बु (सुवास)ले फिचरिङ गरेका छन् । गायक नन्दु गुरुङको शव्द तथा संगीतमा

हेमराजको निर्देशनमा फिल्म खेल्दै दीपक, केदार र दीपा

  चलचित्र ‘छ माया छपक्कै’मा काम गरेपछि नयाँ चलचित्र घोषणा नगरेका कलाकार दीपकराज गिरी र उनको टिमले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहितसँग दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए । चलचित्रको कथा पनि

जितु नेपाल शो छाड्दै, दीपक र केदार टेलिभिजनमा फर्किंदै

हास्य कलाकार जितु नेपालले डेढ वर्षभन्दा लामो समयदेखि सञ्चालन गरिरहेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने तयारी गरेका छन् । आउँदो सातादेखि यो शो बन्द हुँदैछ । जितु नेपालले शो बन्द गर्ने तयारी गर्दैगर्दा अर्का दुई चर्चित हास्य कलाकार भने टेलिभिजनमा फर्किंदैछन् । हास्य कलाकार दीपकराज गिरी ग्यालेक्सी फोर

५६ बर्षमा साहरुखः कसरी बने बलिउडको ‘बादशाह’ ?

बलिउडका सुपरस्टार नायक साहरुख खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ नोभेम्बर २ तारिखमा दिल्लीको एक सामान्य परिवारमा जन्मिएका साहरुख खान आज विश्वकै दोश्रो धनी कलाकार हुन् । यसैले, पनि साहरुखको जीवन यात्राले लाखौंलाई प्रभावित बनाएको छ । साहरुखलाई बलिउडमा ‘बादशाह, किङ्ग खान’ जस्ता उपनामले बोलाइन्छ ।

सुशान्तकी पुर्व प्रेमिका अभिनेत्री अंकिता लोखण्डेले बिवाह गर्दै

टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले प्रेमी बिक्की जैनसँग यसै वर्षको डिसेम्बरमा बिहे गर्ने भएकी छन् । भारतीय मिडियाका अनुसार उनीहरूले डिसेम्बर १२, १३ र १४ मा मुम्बईकै एक होटलमा बिहे गर्ने तयारी थालेका छन् । उनीहरूले सोमबार बिहान आफ्ना नातेदार र निकट मित्रहरूलाई आफूहरूले सो मितिमा बिहे गर्ने निर्णय गरेका खबर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.