‘बाटुली’मा सासुको भूमिकामा मौसमी

  नायिका मौसम मल्लले अभिनय गरेको टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ । गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार भएको यो श्रृङ्खलालाई २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो

खगेन्द्र र रोजिनालाई पुत्री लाभ

नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप छोड्न सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् । खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी

बलिउड : प्रेम–रोमान्स र लफडाको कथा

मिस्टर पर्फेक्सनिस्ट आमिर खानको व्यवसायिक छवि निकै भव्य छ । फिल्मी करियरमा उनले लोभलाग्दो उचाई हासिल गरेका छन् । के सम्म भनिन्छ भने, आमिरले जे छुन्छन्, त्यो सुन हुन्छ । खासगरी उनी जुन चलचित्रमा संलग्न हुन्छन्, त्यो सुपरहिट भएरै छाड्छ । अभिनेताको रुपमा, निर्माताको रुपमा, निर्देशकको रुपमा उनी सफल छन्

आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने । आकाश र पुजाले कहिले पनि

कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?

नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको

मामीको प्रमुखमा प्रियंका चोपडा नियुक्त

नायिका दीपिका पादुकोणले ४ महिना अगाडि मुम्बई एकेडमी अफ मुभिङ इमेजको पदबाट राजीनामा दिएकी थिएन् । विवादमा फसेपछि दीपिकाले पदबाट राजीनामा दिएकोे बताइन्छ । ४ महिनादेखि खाली रहेको यो एकेडेमीको प्रमुखमा नायिका प्रियंका चोपडालाई नियुक्त गरिएको छ । मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । उनले भनेकी

चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप

अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ । समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । जसमा

शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता

विवादकै कारण चर्चामा रहने चर्चित रियालिटी शो ‘बीग बोस’को नयाँ सिजन ओटीटीमा सार्वजनिक भएको छ । ८ अगष्टमा यो शोको प्रिमियर ओटीटीबाट भएको थियो । यो शोलाई निर्माता तथा निर्देशक करण जोहरले संचालन गरिरहेका छन् । शोमा बलिउड नायिका समिता सेट्टी सहभागी भएपछि धेरै आश्चर्यमा परेका थिए । कार्यक्रममा करणले

‘म राजेश हमाल’ बन्दै, आर्यन केमियो भूमिकामा

एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो ।

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.