शब्द थिएटरको आयोजनामा चलचित्र समीक्षा कार्यक्रम
ईस्वर दुलाल पथरी– पथरी शनिश्चरेमा स्थापित शब्द थिएटर द्वारा चलचित्र समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको बाल नमुना बिद्या मन्दिरमा आयोजना भएको थियो । कार्यक्रममा बिराटचौक बाट सबिन कट्टेल (निर्देशक तथा कलाकार), सुदिप जंग कार्की निर्देशक तथा कलाकार, संजय मुडियारी


