कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’
नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई


