जीवनको लिरिकल म्यूजिक भिडियो ‘तिमी नै जिन्दगी…’
क्रेजी साप्ताहिक दमक । लकडाउनको एकोहोरो बसाइँमा प्राध्यापक तथा गायक जीवन गुरुङले नयाँ रोमान्टिक डान्सिङ युगल गीत दर्शक माझ ल्याएका छन् । ‘तिमी नै जिन्दगी...’ बोलको लिरिकल भिडियो जीवन गुरुङकै युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको छ । सो गीतमा गुरुङलाई नवगायिका रीता गुरुङले साथ दिएकी छिन् । काठमाडौंमा अवस्थित तास


