हमाललाई निखिलको ‘आयो भैरव’बाट अफर
क्रेजी साप्ताहिक । नायक राजेश हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् । उनले आफै चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि अझै यो कामले मुर्त रुप भने पाएको छैन । हमालले चलचित्र निर्देशन कहिले गर्छन् भन्ने पनि पक्का छैन । तर, उनलाई चलचित्रको अफर भने कम भएको छैन । नायक हमालले चलचित्र


