कोरोनाका कारण ‘पेरिश फेसन विक’मा सहभागी भइनन् दीपिका
क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोण फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन् । उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४


