अर्पणको ‘लिम्बो’मा आना शर्मा

क्रेजी साप्ताहिक । अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्‍का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्ने्छिन् । निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायांकनमा छन् । यस चलचित्रको छायांकन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिनेछन् । चलचित्रको

कोरोनाको त्रासका कारण ‘मिस नेपाल २०२०’ स्थगित

क्रेजी साप्ताहिक । ‘मिस नेपाल–२०२०’ स्थगित भएको छ । कोरोनाको त्रासका कारण बैशाख ३ गते हुने भनिएको मिस नेपालको प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको हो । सरकारले मेला-महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्ने आदेश दिएकाले मिस नेपाल प्रतियोगिता स्थागन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ । मिस नेपालको

कोरोनाको संक्रमण लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा

क्रेजी साप्ताहिक । कोरोनाको संक्रमण देखिएको छ गायिका कनिका कपुरमा । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका कपुरमा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । केही समय देखी उनी लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको

टाइग्र भन्छन् ‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’

क्रेजी साप्ताहिक । नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नँया परिचय दिइरहेको छ, यसले अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले । यतिमात्र होइन, अहिलेका बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ । तर, सलमानसँग

आँचल सारीमा

क्रेजी साताहिक । नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएको सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् ।\ यो पनि पढ्नुहोस बालबालिकासँग आँचलले मनाइन् आफनो जन्मदिन भन्छिन्–‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु ।

समिर र सुमिनाको सोल्टीनि ज्यू (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । इमेज अवार्ड पाउन सफल ‘प्रिय तिमले माया मा¥यौ नि’ बोलको गितबाट चिनिएका गायक समिर वि.कले लामो समयपछि नया गित लिएर आएका छन् । गायिका सुमिना बराईलीको साथमा उनले पूर्वेली गीत ‘भेटैमा भयो सोल्टिनी’ लिएर आएका हुन् । बुद्धिमान बराइलीको शब्द तथा लय रहेको सो गितमा रिकेश

डेढ महिना हल बन्द हुँदा यी सिनेमाको रिलिज मिति प्रभावित हुने

क्रेजी साप्ताहिक । नेपाल सरकारले करिब डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’ले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । योसँगै वैशाखको तेश्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति

चैतमा रिलिज हुने सिनेमा पनि पोष्टपोन्ड

क्रेजी साप्ताहिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्रको बजार चरम संकटमा पुगेको छ । चलचित्र रिलिजका लागि तयार भएका निर्माताले समेत प्रदर्शन मिति पछि सारेका छन् । फागुण र चैत्र महिनामा नेपाली चलचित्रले राम्रो व्यापार गर्छन् । तर, यो महिनामा चलचित्र रिलिज हुने संभावना कम देखिएको

पूजाले लिइन् सलमानको फिल्ममा महंगो पारिश्रमिक

  क्रेजी साप्ताहिक । नायक सलमान खानको चलचित्रमा विशेषगरि सोनाक्षी सिन्हा र कट्रिना कैफ नायिकाको रुपमा देखिन्छन् । तर, अब सलमान भने नयाँ नायिकासँग काम गर्ने तयारीमा लागेका छन् । उनले चलचित्र ‘राधे’मा नायिका दिशा पटानीसँग काम गरिरहेका छन् । उनै, सलमानले अब नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’मा काम

बोल्ड सुपुष्पा ‘चपली हाइट ३’मा

क्रेजी साप्ताहिक । चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति चैत्र २८ लाई तोकिएको छ । चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै यसले चर्चा पाइरहेको छ । यसअघिका २ सिरिजका कारण पनि यसको तेश्रो सिरिजको चर्चा बढेको हो । यसैविच, चलचित्रकी मुख्य नायिका सुपुष्पा भट्टका केही बोल्ड तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.