द भ्यावाइस अफ नेपालले ठगी गरेको संज्ञा, सिजन १ का प्रतिस्पर्धी श्रीजयले लेखे खुल्लापत्र
क्रेजी साप्ताहिक । रियालीटि शो ‘द भ्वाइस अफ नेपाल’ ले सम्झौता अनुसारको कार्य नगरेको भन्दै एक प्रतिस्पर्धीले गुनासो गरेका छन् । शो को सिजन १ का प्रतिस्पर्धी श्रीजय थपलियाले एक खुलापत्र लेख्दै सो दुखेसो पोखेका छन् । भ्वइस अफ नेपालको सिजन १ मा उत्कृष्ट ४ मा पर्न सफल थपलियाले आफ्नो


