कान्तिपुर फिल्म एकेडेमी इटहरीमा शाखा

क्रेजी साप्ताहिक । कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन गरिएको छ । चलचित्रका विभिन्न विधामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि कान्तिपुर फिल्म एकेडेमीको शाखा इटहरीमा खुल्दा फाइदा मिल्ने पक्का छ । कलाकार हरिवंश आचार्यले शाखाको उद्घाटन गरे । कार्यक्रममा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको साथमा हल संचालक, साहित्यकार, पत्रकारको

किन परिवर्तन भयो ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति ?

क्रेजी साप्ताहिक । फागुण २३ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति एक साता पछि सरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिए । योसँगै, चलचित्रको प्रदर्शन मिति पछि

प्रियंका र आयुष्मानले भैसेपाटीमा किन

क्रेजी साप्ताहिक । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा

‘संझना विर्सना’ पूजा र आकशको प्रदर्शन मिति तय

क्रेजी साप्ताहिक । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले धेरै नै रुचाइरहेका छन् । यी दुइलाई लिएर चलचित्र बनाउने निर्माताको लाइन लामै छ । पूजा र आकशाले अभिनय गरेको चलचित्र ‘रामकहानी र पोई पर्यो काले’मात्र रिलिज भएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो बर्षको

झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ सार्बजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्बजनिक भएको छ । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक भएको हो । झुप्रीकै जीवनीमा आधारित उक्त गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका छन् । त्यस्तै गीतलाई

‘लभ डायरीज’ प्रिमियरमा रुविनाको तारिफ

क्रेजी साप्ताहिक । चलचित्र ‘लभ डायरीज’ भोली शुत्रबारबाट रिलिज हुन लागको प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थिए । प्रिमियर शोमा उपस्थित धेरैले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई

डिभोर्सपछि दीया भन्छिन्–‘३४ बर्ष अगाडि नै यस्तो घटना भोगेकी छु’

क्रेजी साप्ताहिक । नायिका दीया मिर्जाले आफ्ना श्रीमान् साहिला संघासँग अलग हुने निर्णय गरिन् । उनले आफनो ११ बर्ष लामो बैबाहिक जीवनलाई विश्राम लगाएकी थिइन् । दीयाले डिभोर्सपछि मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘मैले मेरो बुबा–आमाको डिभोर्स भएको समय पनि बिताएकी छु । सो ३४ बर्ष अगाडि मेरो बुबा–आमा अलग हुनुभएको

दुर्घटनामा परि नायीका महिमा सिलवालको मृत्यु

क्रेजी साप्ताहिक । बुधबार धादिङमा भएको सवारी दुर्घटनामा परि अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु

विवाह बन्धनमा बाधिदै आंचल

क्रेजी साप्ताहिक । अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिरीएको छ । डा. उदिप श्रेष्ठसँग आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा

जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित)

क्रेजी साप्ताहिक । नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.