‘प्रेम पूजा’मा हरिहर
क्रेजी साप्ताहिक । चलचित्र ‘प्रेम पूजा’ निर्माणको घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् । उनले यसअघि चलचित्र ‘कारखाना’ निर्माण गरेका थिए ।इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रको


