हलमा ‘धुलो’ लाग्ने

क्रेजी साप्ताहिक ।  सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ फागुन १६ गतेबाट हलहरुमा लाग्ने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्मले रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरेको छ । बुद्धि तामाङ, अग्रज केसी, सृजना

एभरेस्ट स्कुलको उत्सवमा सांस्कृतिक भेषभूषा प्रदर्शन, अभिभावक भन्छन “एभरेस्ट नै उत्कृष्ट स्कुल रहेछ“

क्रेजी साप्ताहिक मोरङ । मोरङ पथरीशनिश्चरे नगर(१, स्थित एभरेस्ट आभासीय माविले सांस्कृतिक मनोरञ्ज, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर आज (माघ २७)आफ्नो ३४ औं बार्षिक उत्सव मनाएको छ । एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११(१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको विध्यलय हो । स्कुलले

चलचित्र पत्रकार संघ प्रदेश १ मा नरेन्द्र बस्नेत

क्रेजी साप्ताहिक । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । आज सुनसरीको ईटहरीस्थित होटल पाथिभरा ईन्टरनेशनलमा सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई

प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ भिडियो सहित

क्रेजी साप्ताहिक गायक प्रमोद खरेलको आवाजमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सयौँ हिट गितमा स्वर भरिसकेका गायक खरेलको आवाज रहेको यस गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को पिचर्ड रहेको छ । कन्चन पुडासैनी को शब्द तथा अनिल घिमिरेको संगीत रहेको यस

नेहा र आदित्यलाई टोनीले भने, ‘फेब्रुअरी १४ का बेहुला, बेहुली’

क्रेजी साप्ताहिक । केही समयदेखि गायिका नेहा कक्कड र गायक आदित्य नारायण झाले बिबाह गर्ने समचारहरु भाइरल भइरहेका छन् । इन्डियन आइडलमा नेहा र आदित्यले सहकार्य गरिहरेका छन् । जहाँ नेहा जज बनेकी छिन् भन् आदित्य होस्ट गरिरहेका छन् । त्यहीँ इन्डियन आइडलको सेटबाट नै उनीहरुको बिबाहको समचार आएको हो

रबिनको ‘सपनाको भारी…’ मा आकाश र प्रियंकाको केमेस्ट्री

क्रेजी साप्ताहिक पथरी । गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी...’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् । उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले

सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना

क्रेजी साप्ताहिक नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण प्रसारण भईरहेकोछ । देशका विभिन्न भागहरुमा पुगेर गायन प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर

‘बाघी ३’ ट्रेलर टाइगरको भयानक भिडन्त

क्रेजी साप्ताहिक । बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ । टाइगर श्राफ हावी बनेको ट्रेलरमा चलचित्रको एक्सन पक्षलाई बढि स्थान दिइएको छ । ट्रेलरमा राखिएको एक्सनका दृष्यहरु धमकेदार

ओएस अवार्ड बिजेता गायक बीरेन्द्र श्रेष्ठको ‘पिरती नाप्ने के ले हो?’(भिडियो सहित)

एलिना दियाली । ओएस अवार्ड बिजेता गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो? सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र चलचित्र शान्तीका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ ।

‘फरक बिषयबाट समाजमा परिवर्तन ल्याउन चाहन्छु’–आयुष्मान भन्छन

क्रेजी साप्ताहिक ।  बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले बक्स अफिसमा धमका मच्चाइरहेका छन् । आयुष्मान अभिनित चलचित्रका बिषयवस्तु पनि फरक छन् । यसैले पनि पछिल्ला केही बर्षमा आयुष्मानको क्रेज बलिउडमा ह्वात्तै बढेको छ। उनै, कही फरक चलचित्रमा काम गरेर समाजमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । उनले भने–‘चलचित्र एउटा सशक्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.