‘फरक बिषयबाट समाजमा परिवर्तन ल्याउन चाहन्छु’–आयुष्मान भन्छन
क्रेजी साप्ताहिक । बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले बक्स अफिसमा धमका मच्चाइरहेका छन् । आयुष्मान अभिनित चलचित्रका बिषयवस्तु पनि फरक छन् । यसैले पनि पछिल्ला केही बर्षमा आयुष्मानको क्रेज बलिउडमा ह्वात्तै बढेको छ। उनै, कही फरक चलचित्रमा काम गरेर समाजमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । उनले भने–‘चलचित्र एउटा सशक्त


