‘जोकर २’को छायांकन सेटबाट बाहिरियो लेडी गागाको लुक्स

बहुप्रतीक्षित हलिउड फिल्म ‘जोकर २’ को छायांकन सेटबाट एक्सक्लुसिभ तस्वीर बाहिरिएको छ, जसमा लेडी गागाको पहिलो झलक देख्न सकिन्छ । सन् २०१९ को हिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको एक महत्वपूर्ण भूमिकामा गागालाई प्रस्तुत गरिएको छ । फिल्ममा हार्ली क्वीन पात्रको भूमिकामा उनलाई देख्न सकिन्छ । ‘जोकर : फोलाइ अ ड्युक्स’

प्रकाश सपुतको ‘परदेशी २’ कात्तिक ३ मा, ‘भष्मे डन’सँग भिडन्त तय

गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । दशैं छेकोमा फिल्म रिलिज हुनेछ । यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको थियो तर

दर्शकको माया कहिल्यै भुल्दिन – पल शाह

अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफू चलचित्र क्षेत्रमा नयाँ जोस र जाँगर आएको बताए । अगामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने उनको भनाई छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको एक कार्यक्रममा अतिथिको रूपमा सहभागी उनले ओझेलमा रहँदा

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको हो । आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा

गैरसदस्यको हस्तक्षेप भन्दै पाठकले त्यागे चलचित्र निर्देशक समाजको सदस्यता

निर्देशक समाजको १५ औं महाधिवेशनमा गैरसदस्यको हस्तक्षेप भएको भन्दै पूर्वअध्यक्ष तथा निर्देशक केपी पाठकले सदस्यता त्यागेका छन् । जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको केही घण्टामै फेसबुकमार्फत पाठकले संस्थाको सदस्य नरहेको घोषणा गरेका हुन् । शनिबार काठमाडौंको एक ब्याङ्क्वेटमा भएको चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव र उम्मेदवारी फिर्ता लिन जबर्जस्ती

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोधरुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् । सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली,

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुनाको नोकझोक

कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ

सुटिङका क्रममा घाइते भए अक्षय

अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन्

होटल रुवान्डाका ‘हिरो’ रिहा हुने

हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए। एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८

‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन

अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् । विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.