अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक
अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो । अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी


