सुटिङको क्रममा अक्षय कुमारलाई लाग्यो चोट

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म ’सूर्यवंशी’को सुटिङक्रममा घाइते भएका छन् । प्रहरीको भूमिका निर्वाह गरेका अक्षयको सुटिङक्रममा हातमा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चोट लाग्नेबित्तिकै उनको उपचार गरिएको थियो । उनको देब्रे हातमा नसाको समस्या भएको बताइएको छ । ‘सिंघम’ र ’सिम्बा’ फिल्मको श्रृंखलाका रूपमा अर्को

सिनेकर्मीको बेजोड प्रस्तुति सहित सकियो चलचित्र महोत्सव

भोजपुरी भाषी क्षेत्र वीरगञ्जमा भइरहेको नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६ शनिबार अबेर सकियो । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार उद्घाटन गरेको चलचित्र महोत्सव शनिबार अबेर सकिएको हो । नेपाली चलचित्र निर्माणको ५० औं वर्ष पूरा भएको अवसरमा स्वर्णीम महोत्सव गरिएको छ। मुलुकको ठूलो आवादी रहेको तराईलाई बलिउडमा मात्र नभएर नेपाली

हसिली तुलसाको सक्रियता

हसिली लुक्स र मिलनसार व्यवहार हो यही कारणले हुनसक्छ उनी भइन् मिस पथरीशनिश्चरे २०१९ कि फस्ट रनरअप । उनी हुन् तुलसा नेम्बाङ । नयाँ कुरा सिक्न, सिकाउन र स्टेज कार्यक्रम सञ्चालन गर्न औधी रुचि छ उनलाई । पथरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गरेकी उनी मोडलिङका साथै शिक्षण पेशामा

मेचुलाई भ्वाईस अफ नेपालमा जिताउन सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन

क्रेजी साप्ताहिक । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई जिताउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा हिजो भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्व्जित भण्डारीलाई समितिको

सलमान र आमिरसँग जुध्दैछन् अक्षय कुमार

कुरा यसपालीको होइन, अर्को बर्षको हो । अक्षय कुमार सन् २०२० मा सलमान खान तथा आमिर खान जस्ता सुपरस्टारहरुसँग बक्स अफिसमा भिडन्त गर्दैछन् । त्यो पनि ती मितिहरुमा, जुन यी दुबै अभिनेतालाई असाध्यै प्रिय छन् । अक्षयले ईदमा सलमान खानसँग भिडन्त गर्ने निर्णय गरेका छन् भने क्रिसमसमा आमिर खानसँग ।

कार्तिक सारासँगको ब्रेकअपबारे बोल्न चाहेनन्

एजेन्सी । हालै बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और वो’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा कार्तिकको कामको प्रशंसा भइरहेको छ । ट्रेलरमा बोलिएका संवादलाई दर्शकले रुचाएका छन् । यो सँगै कार्तिक ‘ब्रेक(अप’को विषयलाई लिएर पनि समाचारको शीर्षक बनिरहेका छन्

अनमोलले फिल्म ‘धुपौरे’ छाडे !

अनमोल केसीबारे सिनेवृत्तमा चर्चा हुन्छ, उनी सित्तिमिती फिल्म गर्दैनन् । फिल्ममा हात हाल्नुअघि उनी सम्बन्धित प्रोजेक्ट र निर्देशक मात्र होइन, स्क्रिप्ट पनि केलाउँछन् । जब उनी कुनै प्रोजेक्टमा जोडिन्छन्, चुपचाप मेहनत गर्छन् । पर्याप्त समय दिन्छन् । यही कारण अनमोलले बर्षमा एकाधबाहेक चलचित्र खेल्न भ्याउँदैनन् । यसैले त अनमोलको मोल

द भ्वाइस अफ नेपाल टप १२ मा पर्न सफल रामको अपिल

  क्रेजी साप्ताहिक मोरङ । झापा विर्तामोडका राम लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्डमा प्रवेश गरेका छन् । टिम प्रमोदमा रहेका लिम्बुले लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । उनले गायक सबिन राईको

क्रेज घट्दो छ बिग बोस र केबिसीको

भारतीय रियालिटी शो बिग बोस–१३ को प्रसारण प्रारम्भ भएको एक महिना भन्दा बढी भयो । तर, हालसम्म यसले भारतीय टेलिभिजनको टिआरपीमा उत्कृष्ट ५ मा स्थान बनाउन सकेको छैन । त्यसो त बिग बोस– १३ को मात्रै यस्तो नराम्रो अवस्था भएको होइन । अमिताभ बच्चनको क्विज शो ‘कौन बनेगा करोडपति सिजन

शनिबार कीर्तिपुरमा १९७४ एडी र कुटुम्बको कन्सर्ट

एकताका चर्चित ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने पक्का भएको छ । फाट्टफुट्ट गीतहरु लिएर आए पनि विविध कारणले स्थिर भएको व्याण्ड भोकलिष्ट फिरोज स्याङ्देनको आगमनसंगै अब सक्रिय हुने बताइएको छ । मंगलबार कीर्ति इभेन्टले पत्रकार सम्मेलन गरी उक्त कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.