आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई
क्रेजी साप्ताहिक । आईएमई लोकस्टार पहिलो सिजनको उपाधि सनी विश्वकर्माले जितेका छन् । लोक स्टारको फाइनल राउण्डका तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । विश्वकर्माले लोकस्टारको उपाधिसँगै नगद ५० लाख रुपैयाँ र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार समेत जिते । त्यस्तै चेतन गोतामे रनर


