चलचित्र ‘जीवन काँडा कि फूल’ यही साता रिलिज
साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो साता मुलुकभर एकसाथ रिलिज हुने भएको छ । चलचित्र बनेको लामो समयपछि आउँदो सातादेखि प्रदर्शन हुन लागेको हो । चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरे बताइन् । उनले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका


