पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा
क्रेजी साप्ताहिक । वक्स अफिसमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टार ’पागलपंती’ले दयनिय सुरुवात गरेको छ । सिनेमाले रिलिजको दिन केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि व्यापार दयनिय भएको हो । रिलिजको पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ । चलचित्रका


