आगामी फिल्ममा रेखा र पूजाको सहकार्य पक्का, निर्देशकमा देउजा

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् ।तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म

सीएनएन हिरो डोएनलाई भेट्दै मिस नेपाल प्रियंकाले भनिन्– सम्मानित महसुस भयो

यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे । डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला

‘नाइँ नभन्नु ल ६’ को गीतमा रोमान्टिक आँचल र आशिर्वाद

आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशिर्वाद बराल फिचर्ड छन् । गीतले यी दुई शीर्ष पात्रको सम्बन्धबारे खुलासा गर्छ । यी दुई ‘लभ इन्ट्रेस्ट’को रुपमा देखिएका छन् । आशिर्वादले

अभिनेत्री भुवन चन्दलाई सोसल मिडिया कलाकर्मी सम्मान, छोटो फिल्म ‘बेलुन’ सर्वोत्कृष्ट

वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डमा सोमबार आयोजित समारोहमा उनलाई सम्मान प्रदान गरिएको हो । बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ निर्देशक यादव खरेल लगायतले उनलाई सम्मान प्रदान गरे। कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट

बैंकिङ कसुरको आरोपमा ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध उजुरी

‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् । पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको

ओस्कारको स्याम्पेन कार्पेटमा गर्भवती रिहानादेखि लेडी गागासम्मको फेसन

ओस्कार अवार्ड भन्ने बित्तिकै दुई कुराको याद आउँछ, रेडकार्पेट र फेसन । ६ दशकपछि यस वर्ष रेडकार्पेट हटाएर स्याम्पेन कलरको कार्पेट बिच्छाइएको थियो, जहाँ विश्व चर्चित सेलिब्रिटीले फेसनको सौन्दर्य छरे । सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार जितेकी मिसेल योह, गर्भवती रिहानादेखि लेडी गागासम्मका कलाकारको स्याम्पेन कार्पेटमा उपस्थिति देखियो । यस वर्षको

भारतका दुई फिल्मलाई ओस्कार, ‘नाटु नाटु’ मौलिक गीततर्फ सर्वोत्कृष्ट

नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह सर्वश्रेष्ठ अभिनेत्रीको विधामा ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । नेपाली समयानुसार बिहान भएको ओस्कार अवार्ड समारोहमा उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ट्रफी उचालिन् । ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः

‘एभ्रिथिङ एभ्रिह्वेयर’लाई सर्वश्रेष्ठ फिल्मसहित सात विधामा ओस्कार अवार्ड (सूची)

यस वर्षको ९५औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो फिल्मले पुरस्कार जित्यो । यो फिल्मले एक चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेस गर्छ ।

विजय बर्मासँगको प्रेम चर्चाबारे तमन्नाले भनिन्– खण्डन गर्न जरुरी छैन

भारतीय अभिनेत्री तमन्ना भाटिया केही दिनअघिसम्म नेपालमा थिइन् । तमन्ना स्वदेश फर्किएसँगै उनलाई लिएर गसिप चल्न थालेका छन् । उनले अभिनेता विजय बर्मासँगको सम्बन्धको हल्लाबारे लामो समयदेखिको मौनता तोडेकी छन् ।नयाँवर्षको पार्टीमा यी दुई जना सँगै देखिएको भिडियो भाइरल बनेपछि डेटिङको हल्ला चल्न थालेको थियो । उक्त भाइरल भिडियोमा एकअर्कालाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.