‘गुरु आमा’ मा बन्दै मिथिला
फिल्म ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् । फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन् । फिल्मको लेखन कार्य सकिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । केही अगाडि विकास बोर्डमा नाम समेत दर्ता भएको फिल्म प्रेम सोनी सुनुवारले निर्देशन गर्न


