सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुने

सोमबारदेखि वीरेन्द्रनगरमा मिस नेपालको अडिसन हुनेमिस नेपालको बारेमा जानकारी दिँदै मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणका लागि अडिसन हुने भएको छ । सोमबारदेखि अडिसन खुला हुने भएको हो ।आयोजक संस्था द हिडेन ट्रेजरका

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा सङ्गीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्तर्गत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा सङ्गीतकार दीपक शर्मा,

अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स

गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ

पल शाहलाई वसुन्धरा भुषालको आशीर्वाद , ‘तेत्तिस कोटी भगवानले रक्षा गरुन्’

वरिष्ठ हास्यअभिनेत्री वसुन्धरा भुषालले पल शाह भेट्न पाउँदा आफ्नो हर्षको सीमा नरहेको बताएकी छन् । उनले अभिनेता पलसँग भेट गरेका दर्जन बढी तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर गर्दै पल पहिलेभन्दा झन् धेरै पोजेटिभ भएर आएको उल्लेख गरेकी छन् । तस्बिरमा उनले पललाई रातो टिका लगाएको समेत देख्न सकिन्छ । ‘आज

सृष्टि, अरुण र शुभेच्छा अभिनित फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक

  चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । बाघठाटा फ्याक्ट्रीको ब्यानरमा फिल्म बनेको हो । ट्रेलरले फिल्मको केन्द्रीय कथावस्तुको खुलासा गरेको छ, जसमा त्रिकोणात्मक सम्बन्धलाई चित्रण

‘बिहे पास’को गीतमा दयाहाङ र प्रकृतिका प्रेमको कुरा

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा यी दुई कलाकारले मायाको भाव साटासाट गरेका छन् । प्रवेश मल्लिकको संगीतमा अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर समावेश छ । गीतमा डीपी खनालको शब्द र रामजी लामिछानेको

काठमाडौंमा भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको लाइभ कन्सर्ट हुने

जयश्री म्युजिक सोसाइटीको आयोजनामा आगामी आइतबार ‘नाद रङ ः कलर्स अफ लाइफ’ नामक बाँसुरी लाइभ कन्सर्ट हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा बाँसुरी वाद्यवादनलाई प्रमुख रूपमा प्रस्तुत गरिने भएको छ । चर्चित भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनलाई पछिल्लो पुस्ताका तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । साँझ ५

भ्वाइस किड्स सिजन २ आजदेखि, प्रमोद खरेल भन्छन्– बच्चाहरु अझ खुलेका छन्

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण आज (शुक्रबार) बेलुकादेखि हुँदैछ । हिमालय टेलिभिजनमा बेलुका ८ बजेदेखि दर्शकले भ्वाइस अफ नेपालको बाल संस्करण हेर्न पाउनेछन् । पूर्वसन्ध्यामा पहिलो साताको एपिसोड प्रिमियर पनि गरियो, जहाँ दर्शकले यसलाई मीठो प्रतिक्रिया दिए । गायक प्रमोद खरेल भ्वाइस किड्स र भ्वाइस अफ

‘छड्के २’ फ्लप भएपछि अनमोलले भने– यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु

पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

विपिन कार्कीको सुझाव : स्क्रिप्ट नै छेउटुप्पो मिलेको छैन भने स्टारले अभिनय गरेर मात्र हुँदैन

आशा राखिएका फिल्म नै बक्स अफिसमा असफल हुँदा यसले तरंग मात्र सिर्जना गरेको छैन, फिल्मवृत्तमा बहस जन्माएको छ । रिलिजपूर्व निकै हल्ला गरिएको अनमोल केसी स्टारर ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । निर्माता र वितरक स्वयंले नै अहिलेसम्म फिल्म नहेरेको बताइरहेका छन् । ‘स्क्रिप्ट नै स्टार’ शीर्षकमा समाचार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.