पुनर्संरचनासहित १३ वर्षपछि पुनरागमनको तयारीमा पप ब्याण्ड क्रसरोड्स
१३ वर्षको अन्तरालपछि चर्चित पप ब्याण्ड क्रसरोड्सको पुनरागमन निश्चित भएको छ । ९० को दशकको यो चर्चित ब्याण्डले सदस्य हेरफेर गर्दै वैशाखमा नयाँ गीत सार्वजनिक गर्ने र टुर गर्ने घोषणा गरेको छ । लिड भोकलिस्ट सञ्जय श्रेष्ठले ब्याउड पुनर्संरचनासहित फर्कने तयारीमा रहेको बताए । तीन नयाँ गीत ‘जे भो राम्रै


