महजोडीको सहभागितामा ‘जुठे’ले मनायो १०० भाग, अनाथ आश्रमलाई एक लाख सहयोग
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ले बुधबार १०० भाग मनाएको छ । काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए । उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १०० भाग मनाउन आयोजित समारोहको


