प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक

दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स

आठ गजलकारको संयुक्त गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक

क्रेजी संवादाता । नेपाली गजल गायनको ईतिहासमा पहिलो पटक आठ गजलकारहरु द्धारा लिखित गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक भएको छ । आफ्नो कार्यको शिलशिलामा देश बाहिर रहेर पनि नेपाली साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको को अन्तराष्ट्रिय संस्था गलज यात्राले सो गजल आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’

बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् । सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर

‘नौ डाँडा पारी २’ मा मल्लिका र अनुजको रोमान्स

चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । टिका दहालको संगीत रहेको गीतमा एकजोडी प्रेमिकाको सम्झना र कल्पना समेटिएको छ । जसको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ

मिस लिटिल नेवाःका प्रतिस्पर्धी बालिकाले गरे ट्यालेन्ट राउण्डमा प्रतिभा प्रदर्शन

मिस लिटिल नेवाः को १४ औं संस्करणअन्र्तगतको ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका बालिकाको प्रतिभा प्रस्फुटनका लागि बर्सेनि प्रतियोगिता आयोजना गर्दै आएको छ । ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको प्रतिस्पर्धामा सहभागीले

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।पठानको

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा

‘क्यामिनो’का लागि नीति शाहले सिकिन् तीन महिना अभिनय

‘अमेरिकी सपना’माथिको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ । ‘रोल्पा रोग’ फेम्ड दीपक वलीले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, नीति शाह र वर्षा सिवाकोटी हुनेछन् । यही फिल्मबाट नीतिले अभिनयमा डेब्यु गर्दैछिन् ।यसका लागि उनले अभिनेता अनुप बरालसँग तीन महिनाको अभिनय कोर्स लिइन् । गौशालास्थित

छड्के–२ : कमजोर ओपनिङका पाँच कारण

व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् । स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो

प्रेमीसँग भोलि विवाह गर्दै लोकगायिका भूमिका गिरी

चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.