‘नाईं नभन्नू ल ६’ को टिजरमा के छ ?

नयाँ वर्ष अर्थात् अगामी १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट २५ सेकेन्डको टिजरमा प्रेम प्राप्तिका लागि हुने लडाइँ समेटिएको छ । टिजरमा आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा देखिएका छन्

फिल्म ‘किर्ति’ निर्माण हुने

राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने भएको छ । सिक्किम फिल्मस् र राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता नविन पाख्रिन हुन् । केही ग्याङ्स्टार ग्रुपको कथामा निर्माण हुन लागेको फिल्ममा लागि कलाकारको छनोट भइरहेको छ । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने निर्देशक राजु गिरीले बताए

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न.’

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो

अञ्जली अधिकारी भन्छिन्– चुइँगम पड्काउने क्यारेक्टरमा फिल्म गर्दिनँ

चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् । हालैको एक कुराकानीमा उनले आफूलाई चार–पाँचवटा फिल्मबाट अफर

प्रियंका कार्की र प्रकाश सपुतलाई लिएर पुर्ख्यौली गाउँमा हरिवंशको नयाँ गीतको छायांकन 

फिल्म ‘महापुरुष’को व्यवसायिक सफलतापछि अभिनेता हरिवंश आचार्य गायनमा फर्किएका छन् । गत महिना बिजुली खपतबारेको सिरिजमा उनले काम गरे । पछिल्लो गीत ‘हाम्म हाम्म’ दुई महिनाअघि रिलिज भएको थियो । यतिबेला भने हरिवंशको व्यस्तता एक सांगीतिक भिडियो निर्माणमा छ ।आफ्नै संगीत र स्वरमा रहेको गीत ‘काउली’लाई हरिवंशले पुर्ख्यौली गाउँ काभ्रेको

‘छक्कापञ्जा ४’ आक्रामक, ‘छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ । शुक्रबार बिहानीको शो ५० देखि ७० प्रतिशत देखिएपनि फिल्मले १ बजेपछि

दीपिका पादुकोणले हलिउड कलाकारसँगै ओस्कार अवार्ड हस्तान्तरण गर्ने

बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् । यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर,

सीतापाइलामा सीके सिनेमाज् सञ्चालनमा, भुवन केसीले भने– गाउँगाउँमा हल खोल्नुपर्छ

सीतापाइलामा  सीके सिनेमाज् मल्टिप्लेक्स सञ्चालनमा आएको छ । सिनेमा हलको शुक्रबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलगायत उपस्थित थिए । उक्त अवसरमा अध्यक्ष केसीले गाउँगाउँमा फिल्म हल खोल्नु जरुरी भएको बताए । हल कलाकार र दर्शकको

हिमालय लोकस्टारमा राजु परियार बने गेस्ट जज

टेलिभिजन रियालिटी शो हिमालय लोकस्टार रोचक बनिरहेको छ । दर्शकले प्रस्तुति र गायकीमा मजा लिइरहेका छन् । त्यसमाथि अतिथि जजको रुपमा चर्चित कलाकारको उपस्थितिले माहोललाई झनै रोमाञ्चक बनाएको छ । यही मेसोमा लोकस्टारको १४ औं एपिसोडमा चर्चित लोक दोहोरीगायक राजु परियार सेलिब्रिटी गेष्ट जजको रुपमा सहभागी भए । गेस्ट जजको

टिजरमा यस्तो देखियो ‘ज्याकी : आई एम ट्वान्टी वान’

फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा देखाइएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.