‘आरआरआर’ ‘फिल्म आफ द इयर’ घोषित

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले ‘फिल्म आफ द इयर’ घोषित भएको छ । ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गर्दा ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भयो । सोमबार साँझ मुम्बईमा आयोजित अवार्ड सेरोमनिमा अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले सर्वश्रेष्ठ अभिनेत्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश

स्थानीय उत्पादनको प्रयोग बढाऔं : राजेश हमाल

दाङको घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको छैठौँ दिन हमालले स्थानीय उत्पादनको प्रयोग गर्न अनुरोध गरेका छन्। हमालले नेपाललाई आत्मनिर्भर बनाउनका लागि स्थानीय

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक

नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवर्द्धन छ । गीतमा स्टिभ देवानको स्वर छ ।प्रनब केसी र सुभेच्क्षा पौडेलको अभिनय रहेको

‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टिभीबाट आउने, अन्य घोषणा आजै

हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ । जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले आज एक कार्यक्रम सहित घोषणा गर्दैछ । घोषणा कार्यक्रममा शो प्रसार मिति, प्रोमोको अलावा टिम समेत सार्वजनिक

दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ । मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन

‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन

वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात् सोमबार ७९ वर्षको उमेरमा उनी संसारबाट बिदा भएन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने

दक्षिण भारतीय निर्देशक एसके भगवानको निधन

दक्षिण भारतीय (कन्नड) फिल्मका निर्देशक एसके भगवानको निधन भएको छ । ८९ वर्षका भगवानको सोमबार बिहान निधन भएको हो । उनको मृत्युको कारण उमेर सम्बन्धी रोग बताइएको छ । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत मृत्युको खबरको पुष्टि गर्दै उनको निधन प्रति शोक समेत व्यक्त गरेका छन् ।

अमिताभसँगको टकरावबारे के भन्छन् शत्रुघ्न ?

वरिष्ठ अभिनेता शत्रुघ्न सिन्हा र अमिताभ बच्चनबीचको सम्बन्ध सधैँ चर्चामा रहन्छ । यो भनिन्छ कि यी दुई बीच कहिल्यै राम्रो सम्बन्ध थिएन। तर, दुवैले यस सम्बन्धमा खुलेर केही भनेका थिएनन् । हालैको एक कार्यक्रममा भने शत्रुघ्नले बिग बीसँगको टकरावको बारेमा कुरा गरेका छन् । साथै उनले फिल्म ‘दिवार’ र ‘शोले’

के प्रेममा छिन् कविता ?

कविता मानन्धर अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् । करिश्माको छोरी भएको कारणले बेलाबेलामा मिडियामा छाउने उनी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा पनि डेब्यु गरेकी थिइन् । तर फिल्मको व्यवसाय भने राम्रो हुन सकेन । ‘एउटा यस्तो प्रेम कहानी’ पछि पनि केही फिल्मको अफर उनलाई मिलेको थियो । तर उनी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.