बाफ्टा रेडकार्पेटमा फेसनको जादू : प्रिन्स विलियमदेखि मिसेल योहसम्म

विश्व प्रतिष्ठित बाफ्टा फिल्म अवार्डको समारोह नेपाली समयानुसार सोमबार बिहान बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । स्थानीय रोयल फेस्टिभल हलमा आयोजित समारोहमा हलिउड स्टारहरुको बाक्लो उपस्थिति रह्यो । बाफ्टा रेडकार्पेटमा बेलायती राजकुमार दम्पती विलियम र केट मिडल्टनेदेखि हलिउड अभिनेत्री मिसेल योहसम्मको सानदार उपस्थिति रह्यो । स्टारको पहिरन र शैलीले

विश्वयुद्ध कथामाथिको फिल्म बाफ्टा अवार्डको सात विधामा सर्वोत्कृष्ट

‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले नेपाली समयानुसार सोमबार बिहान लण्डनमा आयोजित बाफ्टा अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र गैरअंग्रेजीजस्ता शीर्ष विधामा जित हासिल गरेको छ । सात विधामा सर्वश्रेष्ठ बन्दै फिल्मले प्रतिष्ठित अवार्डमा दबदबा कायम गयो । विश्वयुद्धको कथा भन्ने यो फिल्मले गैरअंग्रेजीतर्फ कीर्तिमान रच्यो । यसअघि सन् १९८८ मा

‘पठान’ र ‘अवतार २’ बने यस वर्ष नेपालमा १०–१० करोड कमाउने विदेशी फिल्म

‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने फिल्म बनेका छन् । भन्नुको अर्थ, २०७९ सालमा हलिउडको ‘अवतार २’ र यशराज ब्यानरको बलिउड फिल्म ‘पठान’ले १० करोड रुपैयाँ हाराहारीमा कमाइ गर्न सके । माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम

रकब्याण्ड कबवेभको ३० औं वर्षगाँठ, पाटनमा १८ जना संगीतकर्मीले कन्सर्ट गर्ने

चर्चित नेपाली रकब्याण्ड कबवेभले यस वर्ष ३० औं वर्षगाँठ मनाउँदैछ । यो छेकोमा ब्याण्डले आगामी बुधबार भव्य कन्सर्टको आयोजना गर्दैछ, जहाँ १८ जना संगीतकर्मीले प्रस्तुति दिनेछन् । ‘द थटिज’ नाम दिइएको कन्सर्टमा अलग जनरा र विधाका संगीतकर्मीले गायन प्रस्तुत गर्ने ब्याण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पाटन दरबार स्क्वायरको भण्डारखाल

सञ्जयलीला भन्सालीको ‘हीरामण्डी’ टिजर : जतिबेला यौनकर्मीहरु रानी थिए

बलिउड अभिनेता सञ्जय लीला भन्सालीलाई परिचयको जरुरी छैन । बाजीराव मस्तानी, हम दिल दे चुके सनम, देवदास उनका हिट फिल्महरु हुन् । उनी निर्देशित पछिल्लो फिल्म आलिया भट्ट अभिनित ‘गंगुबाई काठियावाडी’ हिट भयो र दर्शकले पनि प्रशंसा गरे । फिल्मले घरेलु बक्स अफिसमा मात्रै होइन न्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रदर्शन

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा

  पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन

एकैपटक पाँचसय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान

नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई

रामबाबु गुरुङको ‘फूलबारी’ अष्ट्रेलियामा रिलिज हुँदै

नेपालमा राम्रो चर्चा बटुलेको फिल्म ‘फूलबारी’ डायस्पोराको ठूलो बजार अष्ट्रेलियामा समेत रिलिज हुने भएको छ । फेब्रुअरी २५ र २६ गते सिड्नीको ब्याक्स टाउनस्थित होयत्स हलबाट फिल्म रिलिज हुने भएको हो । त्यसपछि अष्ट्रेलियाब्यापी प्रदर्शनको तयारी भैरहेको वितरक रोशन भट्टराई र विनोद पौडेलले जानकारी दिए । १९ फ्रेबुअरीमा क्यानभरा, २०

१९७४ एडी ब्याण्डका सदस्यहरु चढेको गाडी झापामा दुर्घटना

चर्चित नेपाली ब्याण्ड १९७४ एडीका सदस्यहरु सवार गाडी शनिबार झापामा दुर्घटना भएको छ । ब्याण्ड व्यवस्थापक अनुज कार्कीले दुर्घटनामा सबै सदस्यहरु सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएका छन् । ‘हामी सुुरक्षित छौं । सन्देश र सद्भावका लागि धन्यवाद । हामी सकुशल काठमाडौं फर्किएका छौं’ फेसबुकमा उनले लेखेका छन् । झापाको

दयाहाङलाई बैशाख १ को दबाब, ‘बिहे पास’को पोस्टर सेयर गर्दै ‘जारी’को पनि प्रचार

महाशिवरात्रीको अवसरमा दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । नयाँवर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको पोस्टरमा राईसहित प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपाने चित्रित छन् । प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने स्लोगन दिइएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.