महिनावारीको अनियमित भय
अनियमित महिनावारीकै कारण महिलाहरुमा ओभरीयन सिष्ट, बाझोपना लगायतका गम्भीर समस्या देखिने गर्छ । अनियमित महिनावारीका कारण धेरैलाई दुई महिवारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक रुपमा प्रयोग गरिने गर्भनिरोधक चक्कीको प्रयोगले पनि यो समस्या आउने हुन्छ । त्यसबाहेक, अण्डकोषमा सिस्ट भएमा वा गर्भाशयमा क्यान्सर भएमा पनि यो समस्या

