पथरीमा कञ्चनजंघा सहकारीको चौथो शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो चौथो शाखाको उद्घाटन गरेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देशीय सहकारी संस्थाले पथरीमा आजबाट आफ्ना सेवाहरु सुचारु गरेको हो । प्रमुख अतिथि नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने

उर्लाबारी उद्योग वाणिज्य संघमा नुतनको उम्मेद्वारीसँगै चर्चा

क्रेजी संवाददाता उर्लाबारी । सफलता र सहजतालाई मात्र होइन असफलता र जटिलतालाई पनि आत्मसाथ गर्न सक्ने खुबी छ उर्लाबारीका नुतन राईमा । उनी यसपटक भने उर्लाबारी उद्योग वाणिज्यको नेतृत्व हत्याउने दाउमा छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक चुनावी साधारणसभा यही भदौं ३१ गते हुँदैछ । संघको ३

पूर्णबहादुरलाई रिहाई गर्न परिवारको माग

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी–६ मा अवस्थित शिवालय चौकका ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग परिवारले माग गरेका छन् । राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको सदस्यलाई फसाइएको भन्दै सत्यतथ्य छानविन गरी तत्काल छोड्न माग गरेको हो । बोहोराको परिवारले विहिबार पथरीमा

पथरीशनिश्चरे १ मा भीआइए परीक्षण सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरको वडा नम्बर १ मा पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण सुरु गरिएको छ । आज वडा नम्बर १ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको कार्यक्रमको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, सामाजिक विकास समिति सदस्य

लागूऔषध सहित श्रीमान् श्रीमती पक्राउ

क्रेजी संवाददाता इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल

मोरङमा पेस्तोल सहित दुई पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी ६ बाट अमेरिकेन पेस्तोल सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही वडाको ३० वर्षीय रुद्र क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरा रहेका छन् । युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद

हराइन् २० बर्षकी महिला

क्रेजी संवाददाता इटहरी । इटहरीबाट एक महिला हराएकी छन् । इटहरीबाट भाद्र १२ गते देखि २० बर्षिया दुर्गा गिरी हराएकी हुन् । सुनसरी धरान –६ घर भएकी उनी इटहरी–४ मा डेरामा बस्दै आएकी थिइन् । भाद्र १२ गते कोठाबाट कोही कसैलाइ जानकारी नगराई निस्कीएको तर अहिले सम्म नफर्कीए पछि परिवारले

पथरीशनिश्चरे ६ मा माओवादी केन्द्रको अध्यक्षमा चौलागाई

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न वडा भेलाले चौलागाईको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको हो । प्रदेश सदस्य लालबहादुर सुस्लिङ मगर, जिल्ला पार्टी सदस्य बालकुमार मगरसहित नगर कमिटि पदाधिकारीको उपस्थितिमा सम्पन्न भेलाबाट वडा सचिवमा

एमाले कानेपोखरीले सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने

क्रेजी संवाददाता कानेपोखरी । नेकपा एमाले कानेपोखरी गाउँकमिटिले भदौ मसान्त सम्ममा सवै वडामा अगुवा कार्यकर्ता भेला र जनवर्गीय संगठनको कमिटी विस्तार गर्ने भएका छन् । शनिबार नेकपा एमाले कानेपोखरी गाउँ कमिटीको अध्यक्ष दानबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ६१ जनाको गाउँ कमिटी सचिवलाय पनि गठन

पथरीशनिश्चरे ६ र १० मा भीआइए परीक्षण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा आइतबार वडा नम्बर ६ र १० मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण गरिएको छ । नगर प्रमुख दिलिप कुमार राई (दिलिप)को अगुवाईमा वडा नम्बर ६ को मंगलबारेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र १० को त्रिवेणीचोक ऐयावारीस्थित आधारभूत स्वास्थ्य सेवा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.