डीएचआइएसमा स्वास्थ्य तथ्यांङ्क प्रविष्ट गर्ने तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा रहेका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अन्तर्गत डीएचआइएस २ मा स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने ३ दिने तालिम विहिबारबाट सुरु भएको छ । नगरको स्वास्थ्य शाखाको आयोजनामा उद्घाटन् भएको तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको स्वास्थ्य क्षेत्रको तथ्याङ्कलाई व्यवस्थित गर्ने


