विराटनगरमा सहयोग जुटाएर पिसिआर मेसिन खरिद
विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा पीसीआर परीक्षणको दर बढाउन चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरिएको छ । प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहेको बेला महानगर प्रमुख भीम पराजुलीको अगुवाईमा पिसिआर मेसिन खरिद


