पशु बधशाला निर्माणको काम अन्तिम चरणमा
पथरी शनिश्चरे, २१ साउन मोरङको पथरी शनिश्चरे नगरस्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरीको गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । जसको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक


