युवकको बिभत्स हत्या

क्रेजी साप्ताहिक सुनसरी । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ । शनिबार भोक्राहा नरसिंह गाउँपालिकाका २१ वर्षीय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए

सुकुम्बासी अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष लिम्बु पक्राउ

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नं. ३ को ईश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाड्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिप कुमार गिरीको आडमा इश्वरी सापकोटाले सुकुम्बासीहरुलाई दुःख दिएको भन्दै

बिनोद र जुनुको ‘भन तिमी जुन है कि तारा…’ सार्वजनिक

क्रजी साप्ताहिक काठमाडौं l बिनोद खम्बु र जुना राईको स्वरमा रहेको भन तिमी जुनु है कि तारा बोलको गित सार्वजनिक भएको छ । शुक्रबार गायक खम्बुको युटुब च्यानल बिनोद खम्बु मार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतको शब्द बिक्रम याख्याले लेखेका हुन् भने, राजु कार्कीको एरेन्ज र मिक्सीङ रहेको

दाम्पत्य जीवनमा सन्तानको महत्व, आमाबुवा बन्नुपर्ने १० कारणहरु

अपवाद बाहेक हरेक विवाहित जोडी आमाबुवा बन्ने रहर हुन्छ । हरेक दाम्पत्य जीवनमा सन्तानको विशेष महत्व हुने गर्दछ । सन्तान हुनु ब्यक्ति प्राकृतिक, मानसिक र ब्यवहारिक रुपले परिपक्क हुनु संकेतका रुपमा बुझन सकिन्छ । तर कतिपय मानिसहरुले भने, बिहेपछि सन्तान जन्माउन चाहदैनन् । करियर, स्वतन्त्रता र घरब्यवहारमा फस्न नचाहाने भन्दै

मिक्लाजुङ कांग्रेसमा यसकारण अनिलको उम्मेद्वारी !

उर्लाबारी, तत्त्कालिन जाँते गाविसका गुप्ति, खोलिटार, बेलटार, सामलिङ, बाह्रकोठे र धानखेती गाउँ, जहाँ सधै कम्युनिष्टको दबदबा रहन्थ्यो । अनिल लिङ्देन ‘रुद्र’को व्यक्तिगत लोकप्रियताले ति ठाउँहरु आज नेपाली कांग्रेसको पकड थलोका रुपमा परिणत भएका छन् । सिङ्गो गाउँपालिकामा एमाले लहर आइरहँदा गत स्थानीय चुनाबमा अनिलले मिक्लाजुङ–५मा फराकिलो मतान्तरले बाजी मार्न सफल

पथरी शनिश्चरेका ९५ जनाको रिपोर्ट नेगेटिभ

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेका सञ्चारकर्मी, जनप्रतिनिधि, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा क्वारेन्टिनमा रहेकाको गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणमा कसैमा पनि कोरोना देखिएको छैन । कोभिड अस्पताल विराटनगरको ल्याबबाट आज विहान आएको रिपोर्टमा सवै जनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।

पथरी शनिश्चरेमा भूमाफिया भन्दै सापकोटाको जग्गामा सुकुम्बासीको कालो झण्डा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे ३ मा जग्गाको बिषयलाई लिएर एकआपसमा धम्की दिएको आरोप प्रत्यारोप गर्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । बिहिबार करिब १२ बजे सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले भूमाफियाको आरोप सहित अभिकेशर सापकोटाको जग्गामा कालो झण्डा गाडेको छ । उनिहरुले साप्कोटाको घर नजिकै खेतमा

सिने क्षेत्रको मल्टीट्यालेन्ट सरोज

ईस्वर दुलाल मोरङ– सुरुवातताका मोफसलमा विवाह छायांकान तथा फोटोग्राफरहरुको नाम लिनुपर्दा सरोज श्रेष्ठको नाम लिंदा अत्यूक्ति नहोला । विगत ८÷ ९ वर्ष अघिदेखि पूर्वी झापाको दमकलाई कार्यक्षेत्र बनाई फोटो ल्याण्ड स्टूडियो चलाउँदै आएका सरोजले रोज बिड्स भन्ने व्यापार पनि सञ्चालन गरिरहेका छन् ।   सहनशीलता र आत्मविश्वास राख्ने सरोजले जीवनमा

सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

क्रेजी साप्ताहिक मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष दण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् । मंगलबार साउन २७ गते फोनिजको २१ औं स्थापना दिवस हो । दिवसको अवसरमा मंगलबार ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजित ‘कोरोना

पथरी शनिश्चरेमा सञ्चारकर्मी सहित ९५ जनाको पीसीआर परीक्षण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस भए नभएको परीक्षण गर्न आइतबार जनप्रतिनिधि र सञ्चारकर्मी सहित ९५ जनाको थ्रोट स्वाब संकलन भएको छ । संघीय संसदीय समितिले वैज्ञानिक वन सम्बन्धी अनुगमनको लागि साउन १७ गते पथरी शनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वनको कार्यालयमा आएर कार्यक्रम गरेका थिए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.