वडा नं. १ नं. को पञ्चवर्षीय आवधिक योजना छलफल कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आवधिक योजना छलफल कार्यक्रम सम्पन्न गरेको छ । आज वडाले नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि सरोकारवालाहरुसँग छलफल गरेको हो । वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा


