अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ । नगरपालिकाको सभाहलमा डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, नगरको म.वि.नि. सृजना भट्टराई,


