एड्रिन प्रधान र नविनके भट्टराईले इटहरी तताउने

क्रेजी साप्ताहिक । चर्चित पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानले इटहरीको माहोल तताउने भएका छन् । कार्तिक ३० गते इटहरीमा हुने कन्सर्टमा उनीहरु आउने आयोजकले बताएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा कन्सर्ट हुन लागेको हो । इटहरीमा साङ्गितक साझको लागि धुमधाम सँग तयारी भईरहेको हाम्रो कार्टका

भारतले नेपाली भूमि मिचेको बारे चीनले मुख खोल्यो

काठमाडौं । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ । चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेकोबारे प्रतिक्रिया दिएको हो । चिनियाँ

लेटाङबाट बहुमुल्य सखुवाको बरामत

क्रेजी साप्ताहिक लेटाङ । वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबारराति तस्करीको काठसहित एउटा ट्याक्टरलाई मोरङको लेटाङ नगरपालिका ८ जाँतेबाट नियन्त्रणमा लिएको छ । को २ त २७९५ नम्बरको ट्याक्टरमा माथिबाट ढुंगाले छोपेको अवस्थामा राति साढे १० बजे बहुमूल्य सखुवाको काठ बरामद भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक

प्रतिभा समाज सुधार युवा क्लबको १६ औँ वार्षिकोत्सब

क्रेजी साप्ताहिक पथरी । मोरङ्गको पथरीशनिश्चरे १० मा स्थापित प्रतिभा समाज सुधार युवा क्लबले १६ औँ वार्षिकोत्सब भब्यताका साथ मनाएको छ । वि.सं २०६० साल कार्तिक २७ गते स्थापना भएको सो क्लबले आफ्नै भवनको प्राङ्गणमा वार्षिकोत्सब मनाउदै क्लबको सक्रियतालाई निरन्तरता दिने प्रण गरेको छ । नगर प्रमुख दिलिप कुमार राईको

पथरीशनिश्चरे नगरपालिकाको जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि सारेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय समक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको छ । समितिकी संयोजक एवम् नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोलाले संघीय

धरानमा हुने चलचित्र महोत्सव स्थगित

क्रेजी साप्ताहिक धरान । प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

फेवातालमा बंगलादेशका राष्ट्रपतिले डुंगा सयर गर्ने

क्रेजी साप्ताहिक पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदैछन् । उनलाई पोखराको फेवातालमा डुंगा सयर गराउने कार्यक्रम रहेको छ ।उनी काठमाडौंबाट १० बजे पोखराका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका

सताक्षीधाममा १ सय ८ कुण्डीय कोटिहवनको उद्घाटन

क्रेजी साप्ताहिक शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा १ सय ८ कुण्डीय कोटिहवनको बुधबार उद्घाटन गरिएको छ । प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन राईले पानसमा बत्ती बालेर कोटिहवनको उदुघाटन गरेका छन् । सो उद्घाटन कार्यक्रमका क्रममा मुख्य मन्त्री राई सभ्य समाज निर्माण गर्न, शुशासन लागि यस धार्मिक

महिलामाथि आक्रमणको प्रयास गर्ने ६ जना पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै घरमा बसिरहेकी मोरङको रतुवामाई नगरपालिका–८ गुरुङ चोककी एक महिलामाथि मंगलबारराति आक्रमणको प्रयास भएको छ । महिलामाथि आक्रमण गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेका बेला राति साढे ८ बजे होहल्ला गर्दै पुगेका युवाहरुले ३४ वर्षीय चन्द्रमाया मगरलाई गालीगलौज र दुरव्यवहार गर्दै आक्रमणको

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.