शिवसताक्षी–२ मंगलबारेमा साइनोको सेवा केन्द्र समुद्घाटन
क्रेजी साप्ताहिक शिवसताक्षी । झिलझिले बजारमा अवस्थित साइनो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र शिवसताक्षी– २ मंगलबारे बजारमा पनि सुरू गरेको छ । साइनाले मंगलबारे बजार क्षेत्रका व्यापार व्यावसाय गर्दै आउनुभएका व्यापारीहरूका लागि विशेष सेवा प्रदान गर्ने हेतुले सेवा केन्द्र सुरू गरेको हो । आइतबार शाखा कार्यालयमा एक


