विदेशी पर्यटकलाई बन्धक बनाएर लुट्ने गिरोह समातियो

काठमाडौं । भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जना छन् । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए । उनीहरुलाई प्रहरीले

लागुऔषध सहित २ जना पक्राउ

क्रेजी साप्ताहिक । लागुऔषध सहित मोरङ र सुनसरीका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप(महानगरपालिका(६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र

नगरपालिकाद्धारा आलुको पूर्व मुल विउ वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा उन्नत जातको आलुको विउ बृद्धि गर्नका लागि पूर्व मुल विउ आलु वितरण गरेको छ । कृषि शाखामार्फतको कार्यक्रम अन्तर्गत आज नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा वडा नम्वर १ को पथरी कृषि सहकारी र २ को साकम्वरी कृषक समूहलाई ७५ प्रतिशत

शिक्षक नै जबर्जस्ती करणी अभियोगमा पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै विद्यार्थिलाई करणी गरेको अभियोगमा माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेको छ । बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि विकले करणी गर्दै आएको

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो

क्रेजी साप्ताहिक । बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतको आदेशपछि पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले हिजो अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको

मृगौला पिडित महादेव चौधरीलाई सहयोग गर्न अपिल

क्रेजी साप्ताहिक । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका – १५ एकम्बाका ५५ बर्षीय महादेव चौधरीको दुबै मृगौलामा खराबी र समस्या आएका कारण परिवार बिचल्लीमा परेका छन । बिराट टिचिङ्ग हस्पिटलमा एक महिना उपचार पछि सुधार नभएपछि उनलाई बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा राखिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका

मिचेको जमिन फिर्ता गर्नु सरकारको पहिलो प्रथमिकता रहनुपर्ने–नेविसंघ

क्रेजी साप्ताहिक विद्यार्थीले रेल र पानी जहाजभन्दा पनि भारतले मिचेको जमिन फिर्ता गर्नु नेपाल सरकारको पहिलो प्राथमिकता रहनुपर्ने बताएका छन् । विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले मंगलबार भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै गरेको प्रदर्शनमा विद्यार्थीले यस्तो माग राखेका हुन् । प्रदर्शन गर्दै

आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाए–बम विष्फोटका प्रत्यक्षदर्शी

क्रेजी साप्ताहिक । रौतहट घट्नाका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आलमका व्यक्तिले आफुलाई अपहरण गरेर वयान फेर्न लगाएको बताएका छन् । आफूलाई आलमका व्यक्तिहरुले अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएइ त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् । गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा

पथरीशनिश्चरेमा प्रमोद खरेल आउने

क्रेजी साप्ताहिक पथरी । चर्चित गायक प्रमोद खरेलले मोरङको पथरीशनिश्चरेमा आफ्नो प्रश्तुति दिने भएका छन् । जनएकता युवा क्लवको आयोजनामा भएको देउसीभैलोको विसर्जन कार्यक्रमका अवशरमा मंशिर ८ गते पथरीशनिश्चरे ६ स्थित नमुना चौकमा खरेलले प्रश्तुति दिने आयोजक जनएकता युवा क्लवका अध्यक्ष डोरकुमार श्रेष्ठले जानकारी दिए । बेलुका ४ बजेदेखि हुने

भूकम्पको धक्का महसुस

क्रेजी साप्ताहिक । आज विहान ७ः४५ मा भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा धक्का महसुस गरिएको छ । भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.