राष्ट्रिय जनता पार्टी झापामा राजवंशी

क्रेजी साप्ताहिक झापा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्षमा अनुपसिंह राजवंशी चयन भएका छन् । झापाको विर्तामोडमा भएको अधिवेशननबाट राजवंशी अध्यक्षमा चयन भएका हुन् । समितिको वरिष्ट उपाध्यक्षमा राजकुमार महत्तो र सुन्दरलाल साह चयन भएका छन् भने वरिष्ट नेतामा सन्तोष कुमार गणेश चयन भएको सचिव देवेन्द्रकुमार ढुङ्गानाले जानकारी

भारतले कब्जा जमाएको भूमिमा फहरायो नेपालको राष्ट्रिय झन्डा

इलाम । भारतले अतिक्रमण गरेको नेपाली भुमिमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ । भारतीय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरी इलामको सन्दकपुर गाउँपालिका वडा न. ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिबार नेपालको राष्ट्रिय झन्डा फहराएको हो । केही

वार्षिकोत्सवको अवसरमा कामना सेवाको विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको देशैभर १ सय भन्दा बढी शाखाहरु मार्पmत् आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव देशैभर विविध कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुन बाँकी

‘भष्टाचार मुक्त धरान’ काङ्ग्रेस उम्मेद्धार तिलक राईको मुख्य एजेण्डा

क्रेजी साप्ताहिक धरान । यति बेलानेपालीकांग्रेसकाउमेद्वार तिलकराई मतमाग्दै घरदैलो माब्यस्त छन । धरानमा रिक्त रहेको मेयरको पदकालागिआसन्न मसिर–१४ निर्वाचनको मिती तय गरिएको छ । जतिजतिनिर्वाचनको मितिनजिकै छ सोहीअनुसार तिलक राई पनिआफ्नौ चुनाबीअभियानलाई प्रभाबकारी बनाउन घरदैलौलाई तिब्रतादिएर लागि परि रहेका छन । नेपालीकांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उमेद्वार बनेका राई मतमाग्दै

मैले चुनाबजित्नेमा विश्वस्त छ ु– तिलक राई

क्रेजी साप्ताहिक धरान। नेपालीकांग्रेसको तर्फबाट धरानउपमहानगरको मेयरको उमेद्रवार रहेकातिलक राईले यसपालीको चुनाबमाआफ्नो जितनिश्चित रहेको दाबि गरेका छन ।चुनाबीअभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दाबि गरेकाहुन । उनले भने बिगतकाचुनाबको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेकोबताउदै यसपालीको चुनाबको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्बको अन्त्यहुने बताए । राईले भने ‘औपचारीक रुपमानिर्वाचनआयोगले

विमल र अञ्जन सहित चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो ।

सफारी र अटो चालक ‘ह्वील लक’ को विरोधमा आन्दोलित

क्रेजी साप्ताहिक । विराटनगरका सिटी सफारी र अटो चालक गलत ठाउँमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले लगाउने ‘ह्वील लक’को विरोध गर्दै आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्दा पनि कारबाही हुन हुँदैन भन्ने आशयको आन्दोलन गरेका उनीहरुले ट्राफिक प्रहरीले लगाएर दुःख दिइरहेको गुनासो गरे । जसका कारण आफूहरु अन्यायमा

यायोक्खाले काठमाडौ र मोरङबाट थाल्यो किरात नामाकरण अभियान

क्रेजी साप्ताहिक पथरी । मोरङ । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात राख्न संघीय राजधानी काठमाडौ र प्रदेश १ को मोरङबाट अभियान चलाइरहेको छ । यायोक्खा केन्द्रिय संगठन विभागको आयोजनामा आज (कार्तिक २९) ललितपुरमा संगठनात्मक तथा किरात नामकरण बारे प्रशिक्षण कार्यक्रम सन्चालन गरेको विभाग प्रमुख भीमराज राईले बताए

पथरीशनिश्चरेमा २ साहित्यिक कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ । मंसिर

स्व. मेयर तारा सुब्बाका पत्नी इन्दुले तिलक राईलाइ दिइन जितको शुभकामना

क्रेजी साप्ताहिक धरान। दिवंगत स्बर्गिय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्र्वगीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन । मंसिर १४ गते हुने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.