उर्लाबारीमा मौरीका लागि कुत्रिम आहारा वितरण
क्रेजी संवाददाता उर्लाबारी । मौरी पालक कृषकलाई उर्लाबारी नगरपालिकाले मौरीका लागि कृत्रिम आहारा उपलब्ध गराएको छ । नगरपालिका हातामा मौरी पालक कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले कृत्रिम आहारा वितरण गर्नुभएको हो । उहाँले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाको ५० प्रतिशन अनुदानमा चिनी र


