पथरीशनिश्चरेमा पानीमा डुबी १९ महिनाकी बालिकाको मृत्यु

क्रेजी संवाददाता पथरी– मोरङको पथरीशनिश्चरे ९ मा पानीमा डुबी एक बालिकाको ज्यान गएको छ । तेह्रथुम जिल्ला छथर घर भई पथरीशनिश्चरे ९ मा कोठा भाडा गरी बस्दै आएका कुमार लिम्बूको १९ महिनाको छोरी स्नेहा लिम्बूको मृत्यु भएको हो । घरको आगनमा खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबी बगाइ रहेको अवस्थामा

सावित्रा फेरि गोकुलम केरालामा आवद्ध

नेपाली महिला फुटबलकी ‘गोल मेसिन’ सावित्रा भण्डारी ‘साम्बा’ भारतीय क्लब गोकुलम केरेला एफसीमा आवद्ध भएकी छन् । गोकुलम केरलाले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सावित्रालाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो । सावित्राले एक वर्षका लागि क्लबसँग सम्झौता गरेको गोकुलमले जनाएको छ । सावित्राले यसअघि पनि गोकुलमबाट खेलिसकेकी छन् । एपीएफबाट

वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन एफलेक

हलिउड स्टारहरु बेन एफलेक र जेनिफर लोपेज अन्ततः वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ । जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले अन्ततः बिहे ग¥यौं,’

ब्राउन सुगर सहित ६ युवा पक्राउ

क्रेजी संवाददाता पथरी । प्रहरीले पथरीशनिश्चरेमा ब्राउन सुगर सहित ६ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ६ युवा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतमले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका छन् । मोरङको पथरीशनिश्चरे वडा नं. ४ र ७ को

नागरिकले खेपेको सास्तीबाट दुःखी उपप्रमुखको अनुगमन

भूमिप्रसाद पाठक पथरी । ईलाका प्रशासन कार्यालय मंगलबारे, उर्लाबारीमा साता–दश दिनयता स्थानीय नागरिकले पाएको सास्तीबाट दुःखीत पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेले आज कार्यालय परिसरको अवलोकन अनुगमन सहित देखिएका समस्याहरू समाधानका लागि कार्यालयका प्रमुख अधिकारी उपसचिव तुलसीराम पौडेलसँग शिष्टाचार संवाद गर्नुभएको छ । संवादका क्रममा उपप्रमुख काफ्लेले मोरङको पूर्वोत्तर क्षेत्रभरिका

देविगन्जमा शिवमहापुराण ज्ञान महायज्ञ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित देविगन्जमा शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ । वडा नम्वर–२ मा स्थापित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानको आयोजना हुन लागेको महापुराण ११ दिन सम्म संचालन हुने आयोजकले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । महायज्ञमा शिवमहापुराणको कथा वाचनसँगै

रिस नियन्त्रणमा सहयोग पुरयाउने पाँच खानेकुरा

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर, कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपु¥याइ खाँदा भने शरीरमा

१९७४ एडीविरुद्ध मुद्दा

  पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् ।

पथरीशनिश्चरे २ मा गार्मेन्ट उद्योग स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ मा महिला समूहले गार्मेन्ट उद्योग स्थापना गरेको छ । नगरको गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिम लिएका महिलाहरुले स्थापना गरेको मखमली लघु उद्यमी समूहको गार्मेन्ट उद्योगको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे । उनले नगरले तालिम प्रदान गरेका महिलाहरु दक्ष भएर उद्यमी

विश्वमा फिल्म बनाउने प्रतिस्पर्धा : निर्माणमा भारत पहिलो, कमाइमा चीन

एक तथ्याङ्कअनुसार विश्वमा वर्षेनी ५ लाख फिल्म बन्छन् । भारतमा मात्र एक वर्षमा २४०० पूर्ण लम्बाइका (दुई घण्टा भन्दा लामो) फिल्म बन्छन् । सन् २०२१ मा विश्वभर फिल्मको बजार २१.४ अर्ब डलर रहेको छ । यो रकम फिल्मले वर्षभरि प्रदर्शनमा आउँदा कमाएको कुल रकम हो । र तथ्याङ्क कोरोना महामारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.