महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बलियो स्पेनलाई २–० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

प्रि–सिजन टुर अन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे । टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया

आईसीसी पुरुष विश्वकप लिग टू : नेपालले आज स्कटल्याण्डको सामना गर्दै

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो खेल खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ

घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १–० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा

‘म मेरो सपनामा बाँचेको छु’

‘सानो केटा बगैँचामा बल लात हान्नेदेखि लिएर मेरो प्यारो आर्सनलको कप्तान बन्ने र विश्वकपमा मेरो देशको लागि खेल्ने सम्म । म मेरो सपना बाँचेको छु ।’ ​इङ्ल्यान्डका पूर्व मिडफिल्डर तथा आर्सनलका पूर्व कप्तान ज्याक विल्सेयर फुटबल करियरबाट सन्यास लिँदा समर्थकका लागि लेखेको सन्देश हो । आर्सनल, वेस्ट ह्याम र इङ्ल्यान्डका

‘एलएमा मलाई घर जस्तै महसुस भयो’

वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसीमा आफूलाई घर जस्तै महसुस भएको बताएका छन् । ३२ वर्षीय रियल म्याड्रिड र टोटनहमका पूर्व फरवार्ड बेल फ्रि ट्रान्सफरमा एलएमा गएका हुन् । नौ वर्षको स्पेनिस क्लब फुटबलमा बिताएका बेलले एलएससँग सन् २०२४ सम्मको सम्झौता गरेका छन् । बेल शुक्रबार

फ्रेन्च डिफेन्डर लेङ्ग्लेट टोटेनहमा

प्रिमियर लिग क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर सेक्लेमेन्ट लेङ्ग्लेटलाई स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेको छ । टोटेनहमले उनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय सेन्टर ब्याकले बार्सिलोनाका लागि १६० खेल खेलेका छन् । लेङ्ग्लेट सन् २०१८ मा सेभियाबाट बार्सिलोना आएका थिए । टोटेनहमले लेङ्ग्लेटलाई स्थाइ खेलाडीको

विल्सेरद्वारा सन्यासको घोषणा

प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए । विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

विम्बल्डन टेनिस :जोकोभिच फाइनलमा

बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २–६, ६–३, ६–२, ६–४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार

अर्जेन्टिनी मिडफिल्डर डी मारिया युभेन्ट्समा अनुबन्धित

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका डी मारियाले २२ नम्बरको जर्सी लगाउने भएका छन् । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.