सहज जितसँगै सिटी शीर्ष स्थानमा
म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ४–० गोलअन्तरले रहाउँदै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं


