झापा गोल्डकपमा आयोजक क्लब सेमिफाइनलमा
पाहुना टोली सिक्किमको रेडपाण्डा फुटबल क्लबलाई पराजित गर्दै घरेलु टोली झापा–११ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै झापा ११ अन्तिम चारमा प्रवेश गरेको हो । झापा–११ को जितका लागि विमल घर्ती मगर,


