दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए । यसअघि टस

आईएसएलमा अनन्तले खोलेको ढोका

राष्ट्रिय फुटबल टोलीका स्टार डिफेण्डर अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचे । २४ वर्षीय अनन्तले इष्ट बंगालका लागि सिजनको अन्तिम खेलमा डेब्यू गरे र पूरा समय खेले । उक्त खेलमा बंगाल टिम भारतीय कप्तान सुनील क्षेत्री रहेको क्लब बैंगलुरुसँग १–० ले पराजित

नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२०

जडेजाको अलराउण्ड प्रदर्शनमा भारत इनिङ्स र २२२ रनले विजयी

रवीन्द्र जडेजाले सानदार अलराउण्ड प्रदर्शन गरेपछि भारतले श्रीलंकालाई पहिलो टेष्टमा इनिङ्स र २२२ रनले पराजित गरेको छ ।  ब्याटिङमा अविजित १७५ रन बनाएका जडेजाले बलिङमा कूल ९ विकेट लिएपछि भारतले तेस्रो दिनमै जित हात पारेको हो । जितपछि भारतले दुई खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । मोहालीस्थित पञ्जाब

अमरदह ढल्के जोवन गोल्डकप : मानेभञ्ज्याङ एफसीलाई उपाधि

क्रेजी संवाददाता अमदह । दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ । मोरङको सुनवर्षी २ अमरदहमा आज भएको गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० झिनो गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि उचालेको हो । उपाधीसँगै नगद रु. ५

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाइ.एफ.सी. माथि शिखर एफ.सी.को जित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को मंगलबारको खेलमा शिखर एफ.सी.ले ६ अंक जोड्दै आफ्नो यात्रा अगाडि बढाएकोे छ । दोश्रो चरणको दोश्रो खेलमा शिखर एफ.सी.ले वाइ एफ.सी.लाई १–० गोल अन्तरले आफ्नो क्लबको यात्रालाई अगाडि बढाएको हो । पहिलो हाफको अतिरिक्त समयमा शिखर एफ.सी.का दिलकुमार

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाईजीएफटी र १० नवोदयले अंक बाडे

क्रेजी संवाददाता पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा वाईजीएफटी र टेन नवोदयले बराबरी खेल्दै अंक बाढेको छ । सोमबार भएको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल बराबरीमा टुङ्गिएको हो । खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा १० नवोदयका मिन धिमालले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

न्यू स्टार एफ.सी. माथि द रियल ब्रदर्शको सानदार जित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा सेकेन्ड रनरअप भएको द रियल ब्रदर्शले दोस्रो संस्करणमा सानदार जित निकाल्दै आफ्नो यात्रा प्रारम्भ गरेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको ग्रुप ‘बी’ अन्तर्गतको दोस्रो खेलमा द रियलले न्यू स्टार एफ.सी.लाई ० को विरुद्ध ३ गोल अन्तरले पराजित

न्यू स्टार फुटबल क्लबको जर्सी प्रर्दशन

पथरी– न्यू स्टार फुटबल क्लबले आफ्नो जर्सी प्रर्दशन गरेको छ । शनिवार किर्तिपुर स्थित किर्तीपुर सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी आफ्नो क्लबको जर्सी प्रर्दशन तथा वितरण गरेको हो । कार्यक्रममा प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ट अथिति विराट गोल्डकपका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : सिरिजंघाको विजयी सुरुवात

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा निक्कै आशा गरिएको सिरिजंघा एफ.सी.ले दोस्रो संस्करणमा विजयी यात्रा सुरुवात गरेको छ । शनिबार भएको ग्रुप ‘बी’ अन्तर्गतको पहिलो खेलमा सिरिजंघाले देविगन्ज एफ.सी.लाई ०–३ गोल अन्तरले पराजित गर्दै सुखद यात्रा सुरु गरेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी प्राप्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.