स्पेनिस ला लिगा : बिल्बाओलाई मालोर्काको झट्का

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो ।

आयरल्याण्डले नेपाललाई दियो १२८ रनको लक्ष्य

चार देशीय शृंखलाको अन्तिम खेलमा आयरल्याण्डले नेपालसामू १२८ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड इनिङ्सको अन्तिम बलमा अलआउट भयो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरवातदेखि नै दवावमा राखेको थियो । सुरुवाती ६ ओभरमै आयरल्याण्ड ३५–३ को कमजोर स्थितिमा

दोस्रो अध्यक्ष कप रनिङ सिल्ड फूटबल प्रतियोगिताको फाइनलमा वडा न -१ 

मिक्लाजुङ ।  मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सोमबारको खेलमा वडा नं-९ लाई १–० को अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको फाइनल प्रवेश गरेको छ ।   सोमबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेको थियो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकिएता पनि मध्यान्तर

दोस्रो अध्यक्ष कपको सेमीफाइनलमा वडा न- ७

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं- २ लाई ट्राइब्रेकर ४–३ गोलको अन्तरले हराउँदै वडा नं-७ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ । खेल दुबै टिम बाट निक्कै आक्रमक रहेता पनि बलले जाली चुम्न भने सकेन । निर्धारित समय सम्म दुबै

अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप फागुन १३ बाट

क्रेजी संवाददाता पथरीशनिश्चरे । चौथो अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकपको मिति सरेको छ । फागुनको ६ गतेबाट सुरु हुने भनिएको गोल्डकप फागुन १३ गतेबाट हुने भएको हो । अमरदह ढल्के जोवन युवा क्लब अमरदहको आयोजनामा मोरङको सुनवर्षी २ मा हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ

दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नं- १ ले सेमीफाइनल प्रवेश गर्‍यो 

लङसिङ श्रेष्ठ मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शनिबारको खेलमा वडा नं। ८ लाई २–० को गोल अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ । शनिबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेका वडा नं- ८ ले केही राम्रा अवसर

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै

टी– २० शृङ्खला : यूएईविरुद्ध खेल्दै नेपाल

चारदेशीय टी– २० शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि

रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा

श्रीलंकाविरुद्ध अष्ट्रेलिया २० रनले विजयी

  श्रीलंकाविरुद्धको टी–२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो । तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.